साउदी अरेबियाको रियाद शहरमा विश्वको ठूलो एयरपोर्ट बन्ने

साउदी अरेबियाको रियाद शहरमा विश्वको ठूलो एयरपोर्ट बन्ने भएको छ । क्राउन्स  किन्स महोमद बिन सलमान बिनद्वारा यो एयरपोर्ट बन्नुको साथै यो ५७ किलोमिटर क्षेत्रफलमा बन्नेछ । यो एयरपोर्ट किङ खालिद एयरपोर्टमा नै बन्ने भएको छ ।


६ समान्नतर रनवे बन्नुको साथै ठूलठूला भवन तथा सपिङमहल रहने छन् । नयाँ एयरपोर्टमा हरेक वर्ष करिब १ सय २० मिलियन यात्रुहरूको आवतजावत हुने अनुमान समेत गरिएको छ। यो एयरपोर्ट बनाउनको लागि सन २०२२ मा साउदी साब्रवन  वेल्थ फनले घोषणा गरेको थियो भने सन २०३० सम्ममा यो एयरपोर्ट तयार हुनेछ साथै टुरिजममा समेत ठूलो सहयोग हुने भएको छ ।