स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Health_ministry_UZp3E57zwZ_I93s1eJlWp_ftyer4o8hmposb6pvdtqb2hcoxyazhoxfk75sd4qqs0xiz1nw04j8eru2czs_yi5UqWpsYh_lmhqfbu6af11ilr1w6ahgror9ay3lbowog484l576zqpjekhrln2vqxraugq.jpg)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो ।
समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उहाँको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार समितिले दुई साताभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्नेछ । समितिका सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अनुगमन हुने जिल्लाको औषधि व्यवस्था विभागको कार्यालय प्रमुख रहनुभएका छन् ।
![आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी
![बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने](https://snowberry.prixacdn.net/media/gallery_folder/jay-shah_1706690453_ca4F9Pk0cW_xjcky3wroaxfafntksn22gvglbt1fggg01ebmuemn0o14etk8geo6h4jsiiz_ulLoxa0n6Q_hn8dlguyb1pgljgb5sekqca1iqzncoehhj4zfx0vflggpyygzbmqmxi4shwb.webp)
बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने
![चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे](https://snowberry.prixacdn.net/media/gallery_folder/deepak_manange_1619693274_0HHmu7FPzC_lad01mnm3c9u79be8sohmiwgjxjewlt93pjo0ys3b23c9e1tsofpwgf768wd_FCOcco9HXv_ywryzzw6qxr1snbol7adp0hayeg1e44ayt4ndlkanskk6ytmymvuww4soyc4.jpg)
चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे
![निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/fnj-nepal-office_4yzGwmrLBI_pvyj087ruk53wumzz7ooywy9jh0d2sdswgkljczqyqfbod5yg1fsp3uhqnug_OtEf0oFWo4_wnbsaw10vikrhk2u1erjxvpnakzc0ck0ubibx9noui4ae3xmalyfun5kkqkx.jpg)
निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल
![जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-30%2520214419_wCCSVglyv2_aebmoylpharmhb71bos15ptsjniatudmnxblnc1jaofhueipkzfrlkir74vr_RCAYm85pP3_ebsoqfrpvlsobtzg6zsbyu2jj1pwiub4kgfkzh3be0rc0jpsahcn1ce1eq5u.png)
जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ
![अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_0pH12SYMOc_2agrvmdzlwgjfwr7pmweumpnqygmhthdibsv7qreqi1qgsdtah6drllggqo3_dWYxHXtTH5_gud0eez5b7jrqost4stgnsjgchasuknj9k8ken22d61cohaodqqdppekmlly.jpg)
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
![काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8_GMAVbmUaf4_cb32wsy8vnpm12l0xtk4gtjzwajqsmttdfeq7bryz6sukikkrbsycppjjizs_0k5cCRWu1i_51ozd0a9lt7pih0opu3vo1otipqtinde3uv92xlm1e8pc63jpoytunclvbal.png)
काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ
![पेट्रोल र डिजेलमा मूल्य वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/petrol-price__hzxpX17t1W_0rcjku5rpzuw88svh15llbnqtaie5ogccg3z4u3zmusvcgzupjl56zpbpzgx_MifmmW9cA7_knesmxc8grlp0uolrs2p5gjjs3ub1dwqtlbufbhp87thn5yvw7dd9t4ifctm.jpg)
प्रतिक्रिया