शुक्रबारदेखि आगामी तीन दिन देशभर वर्षाको सम्भावना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/2322_MlMunuU3fi_jctepsumprys6pn81aspa6yfrbk9aaxbmxzcd0b7fn4cobyvnstcr7p0kcct_nbZlmWXYPx_lctltocik2fberbeuzgruwjamolf75cazxibhleypuex5rk1gjv7b016x25b.jpg)
शुक्रबारदेखि आगामी तीन दिन देशभर वर्षाको प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार विशेष बुलेटिन जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । गण्डकीका केही, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ।
गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी तीन दिन बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन भनेको छ। मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने भएकाले वर्षा धेरै हुने देखिएको हो।
![पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro2_c2HlsUeydN_YSGAHQRVLv_bvlngkqz15mkuys43uykzhvb8xwrbienhoksffuupkwvq3c0f9djeoe3kiis_a4vaoB79tO_gmdnsj1gv9zpoibu4vevgek5aiej5awsaixqwi5zd8fs9mhzui5yhsltrqor.webp)
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते
![झापामा कमल खोलाले बगाउदा दुई बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi13-1024x571-1_V8aGlixdmc_z7u3fqtgsmmccbxfoktpbhlqkhwiachowzj9gpnn2baxbrlwykzq4vauzeot_bj7wngxWkn_gnzdjhlebnfluljqspovm6cuaepunfyuskrd5wwnlpvsiaaabfwqutb3hjc7.webp)
झापामा कमल खोलाले बगाउदा दुई बेपत्ता
![बढ्दो गर्मी कारण पाकिस्तानीमा ६ दिनमै ५ सयभन्दा बढीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/635709121956331740-EPA-PAKISTAN-HEATWAVE_ZEwmyx1CLj_vgxculi1i65ufes7doswyegs83icr8agkazvipkqxaujhym5hl9v8bzh266x_qREd380c4o_icth4lrdhqhqhrtlefm2crvqm446acbgnbitjj9yzh2zckbzwhmvkp9l4f4y.webp)
बढ्दो गर्मी कारण पाकिस्तानीमा ६ दिनमै ५ सयभन्दा बढीको मृत्यु
![वायु प्रदूषणले बर्सेनि विश्वमा ८१ लाखको मृत्यु , नेपालमा झन्डै ५० हजार मानिसको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/ktm-polution-1712662448_ywdBvkIrdY_du87ehoszdgubsobiclagxhgmxgju8limzzbtw45vbmbg9oit8et5htfa73v_vbU2PJMpy0_ygw1t5oljvmrxwsu0gfdjc6jlpsnlsjpql8hvy0myctfch6bttkykvlob7ej.jpg)
वायु प्रदूषणले बर्सेनि विश्वमा ८१ लाखको मृत्यु , नेपालमा झन्डै ५० हजार मानिस…
![चार प्रदेशमा अति भारी वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/rain_pani_barsha_mausam_weather_n99RLcMiP6_eUyMPkqZCB_stjplcasrxy8bbi9l45enxgc5vumwbohftavzqqp29krabtcv8cushk865ij_Yq2Rhll2Wq_kgf9vjuefxg6b28sqq43gekllbb5b3pziizhk5umtethewabt93fyq19nyqk.jpg)
चार प्रदेशमा अति भारी वर्षाको सम्भावना
![राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_eVVVMnb6aB_0j8flnovp5jgmk3j0y59der3wsfjbhol9sbplv5rh9thley6ugbgbwfmk6ob_8mWfL4OgPf_mqxsdknuqm7ofe5w0ninud9uuuaqwcxqtqhojeovyeyyoxjdhvcazeqw4hcs.jpeg)
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थान…
![पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/garmi11658215563_7M2gNnuXHT_pc9o5pgxwzfa54ttj3g8xq5hgrm67e6jh84rioiwwlwddhayj8ioi99owjvz_THU76QQaDV_sddg69airt6bvihe1e0vyxptla8xkyevfrwhgypj2tq4yn1zckrrjvfeehqg.jpg)
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
![कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/rain-pani1687495797_7z0VcXysKe_0knbq9hfxxehugokxi1aak1xawnu2dhv3zubvsfexrshzicjeilijqrke357_eBHxYe0pK1_7l8484eshtvhjq4ehff2jev0szsqezzqhksdq1xi2wygk2mpocen65yrzowx.jpg)
प्रतिक्रिया