दाङको सीमा क्षेत्र हुँदै सलहको ठूलो झुण्ड सुर्खेत छिर्यो भिडियोसहित
सुर्खेत -पश्चिम नेपालमा फेरि सलहको प्रवेश भएको छ । दाङ हुँदै सलहको विशाल समूह अहिले सुर्खेत पुगेको छ । आकाश नै ढाक्ने गरी एक्कासी सुर्खेत उपत्यका छिरेको सलहको बथानलाइ धपाउन मानिसहरूले आगोबाल्ने, थाल ठटाउने गरेका छन् ।
केहीसमय अघि भारतहुँदै नेपालको दक्षिणी सीमाबाट प्रवेश गरेर काठमाण्डौंसम्म आइपुगेको सलह भने आफै हराएर गएको थियो । अहिले सुर्खेत पुगेको सलहको समूह नयाँ र बालिनाली क्षति गर्ने खालको भएको बताइएको छ ।
सलहको नियन्त्रणका लागि विभिन्न प्रदेशका सरकारले संकलन गर्नेलाइ केजीको हिसाबले पैसा दिने निर्णय समेत गरेको छ ।
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
झापामा हुरी र वर्षाले केराखेती नष्ट
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
''ओखलढुंगामा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागियो!''
लेबनान-इजरायल युद्धविराम घोषणा
एशियन गेम्स छनोट:नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य
सभापति लामिछानेले नरेन्द्र मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
प्रतिक्रिया