पाकिस्तानमा बाबुले आफ्नी १२ वर्षीया छोरीको ७२ वर्षीय पुरुषसँग गरे विवाहकाे गराउने प्रयास

 पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक बाबुले आफ्नी १२ वर्षीया छोरीको विवाह ७२ वर्षीय पुरुषसँग गर्ने प्रयास गरेका छन् । पाकिस्तानी मिडियाका अनुसार प्रहरीले समयमै उनीहरुको घर पुगेर विवाह रोकेर बेहुलालाई पक्राउ गरेको थियो ।

बालिकाका बुबा आलम सैयदले आफ्नी छोरीलाई ७२ वर्षीय हबिब खानलाई पाँच लाख पाकिस्तानी रुपैयाँमा बेचेको प्रहरीले जनाएको छ । त्यसपछि दुवैले विवाह गर्ने निर्णय गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी बालिकाको घरमा पुगेको थियो । उनीहरुले बेहुला हबिब र निकाह ख्वान (विवाह गराउने व्यक्ति)लाई पक्राउ गरेको हो । तर, बालिकाका बाबु त्यहाँबाट भागेका थिए ।

फरार बाबुको खोजी

प्रहरीले पक्राउ परेका अभियुक्त र बाबुविरुद्ध बालविवाह ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । बालिकाका बाबुको खोजी भइरहेको छ । पाकिस्तानमा नाबालिग बालिकाको विवाहविरुद्धको कानून भए पनि देशमा यस्ता घटनाहरु बाहिर आउने क्रम जारी छ ।

मे ६ मा स्वात सहरमा एक बुबाले आफ्नी १३ वर्षीया छोरीको विवाह ७० वर्षीय पुरुषसँग गरिदिएका थिए । तर, पछि प्रहरीले त्यहाँ पुगेर बाबु र दुलहालाई पक्राउ गरेको थियो । 

क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान

क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान

गाजामा चलिरहेको युद्धमा दैनिक १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको छ :  राष्ट्रसङ्घीय प्रमुख

गाजामा चलिरहेको युद्धमा दैनिक १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइर…

पूर्वरुसी प्रधानमन्त्री शोइगु र सेना प्रमुख गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वरुसी प्रधानमन्त्री शोइगु र सेना प्रमुख गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी

सोनी म्युजिक, युनिभर्सल म्युजिक ग्रुप र वार्नर रेकर्डसले कृत्रिम बुद्धिमत्ता कम्पनीहरू सुनो र यूडियोमाथि मुद्दा दायर

सोनी म्युजिक, युनिभर्सल म्युजिक ग्रुप र वार्नर रेकर्डसले कृत्रिम बुद्धिमत्ता कम्पन…

भारतको राजधानीमा आगलागी हुँदा एकै परिवारका चार जनाकाे मृत्यु

भारतको राजधानीमा आगलागी हुँदा एकै परिवारका चार जनाकाे मृत्यु

दिल्लीका मुख्यमन्त्री केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले गरिदियो खारेज

दिल्लीका मुख्यमन्त्री केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले गरिदियो खारेज

भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेका व्यक्तिको छोरा सांसद

भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेका व्यक्तिको छोरा सांसद

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार