काठमाडौँमा बालेनविरुद्ध आज कबाड व्यवसायीकाे प्रदर्शन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/balen_xF0cTUN5lw_qeoou082ln799vreovl81iekthrzy81wspy6c5gdrslxb6iqczkm9v29vbd6_exzTjWxiOG_wtgtnrunyv3c2fhbwagznfzbom3dpgd6vzs3g3qqvw8bvne1sp6ixdbp9adk.webp)
अदालतको आदेश विपरित काठमाडौँ महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको बिरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौँमा आज कबाड व्यवसायीले प्रदर्शन गरका छन् ।
काठमाडौँ को माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौंको सहभागितामा निकालिएको सो र्यालीमा सहभागिहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका बिरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् ।
‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमि कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरुले लगाएका छन् । यस्तै प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन् ।
काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन् ।
पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन ‘बालेन्द’ शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरुको माग सम्बोधन नभए माईतिघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।
![जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/janggali%2520-chyau_mnPq90BQ3F_0udjun0udsnmzwayvgjwgaqaecighib1qbe1lc4yzb0yxf3kjwdt8zsaonji_KNWnZgi062_qd91wk3gvursv8ovjaseycl4xfyqngw8mvx5o39tshpczhgawuwazythc9gw.jpg)
जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु
![चट्याङ लागेर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_wQAnAHycep_v08vlt2mcs9wwy6r9xel3zndfiixgux2ccfbuolngqa5drxghermzjipvogp_r0dtYRTymR_kpxgolgnbda8c1apeheoc66nu2x4k4hliuis733ujzvqslfocciteqszlb8o.jpeg)
चट्याङ लागेर दुई जनाको मृत्यु
![अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा कैलालीबाट चार जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/download_XWZWRYJ7Od_guwisxypqccrwalb4rniremij56mi17pkvgbgeevytf2i8fs8j9l8tqlyfve_RcUbDsSXYk_fbx4dxxurmedqcdunzmnddgztudhrgvhhu23t2jkrtymloerjxazjqewktqa.jpeg)
अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा कैलालीबाट चार जना पक्राउ
![नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/chinju2024-06-25-08-06-37_TSwJQVBZ4k_lcrgwcnnuonpqausiow88lcujgbnvgzw8dvdptrsyptow31ada2vxdwhibut_OLylkc0Gh0_bz4px40j6lygh3cyjnwapx89ghrfzew2ehg9w8lmljqmusr26keotxzfevky.jpeg)
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै
![नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी](https://snowberry.prixacdn.net/media/gallery_folder/_121298344_244402123_408595917296305_820703852859664295_n_bciypDk7TC_cl7ozorkpixwq62be3om37lszjeiuhwj3odkphyvysgjhurrmhbc9mgw84fr_bhGVpeQa8f_ixwfvw2kdpicylgvnjzsmlnvdrrzc6buxgcnrpejd3qeyxkdu11yr9khwpsc.jpg)
नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी
![जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव](https://snowberry.prixacdn.net/media/gallery_folder/Janakpur.2024-02-01-01-02-04_A9TPrPkzfa_afjkwncnpj2uuda3c9cvdhe5kk18cpqazidjpmow5xgdnobkno9bp34ji2k3_3rKI2NkipR_frmah2y4h5mwkyeyny93yzs0t7dc48kk6lxjxak0h97ovy8prji2bhmskt6b.jpeg)
जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
![वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित](https://snowberry.prixacdn.net/media/gallery_folder/makai_zWD7N1sBqv_auZwcCWlDL_r2ekhxgrlpnwdcncxxppfvd1t9qv7nmupxxkc0g3rtqi7t7qb3owqy8zsgi5_BF5QauJiMs_ywlrjfoxujv91ihh4vydb4jaauaxhadgkv9ldvwadjau5al577jcrvig2vte.jpeg)
वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित
![नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/naptaul%2520(1)_JlDz7pGxAD_9eibgpenv4eox59nzpjwfoyeyekrfqrydy2npwjob45hbijlu9zq2tbcmmg5_ATGbnQjPfb_zpxan19qden18x1ofzg7lwha0s5rsromumzry8z98iuiqliadafi9a6bso17.webp)
प्रतिक्रिया