टी-२० विश्वकप : नेपाललाइ दक्षिण अफ्रिकाले दियाे १ सय १६ रनको लक्ष्य

आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालविरूद्ध खेलिरहेको दक्षिण अफ्रिकाले १ सय १६ रनको लक्ष्य दिएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रनमात्र जोड्न सक्यो।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदै दक्षिण अफ्रिकालाई १ सय १६ रनमा रोके।दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा ४३ रन बनाए।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाउँदा क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे।

 

 

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२४/२५ अगस्ट १६ तारिखबाट सुरु हुने

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२४/२५ अगस्ट १६ तारिखबाट सुरु हुने

नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

टी–२० विश्वकप :  वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित

टी–२० विश्वकप : वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित

युरो कप २०२४ : इंग्ल्यान्डका खेलाडीहरूविरुद्ध भएको रङ्गभेदको विषयमा यूईएफएले अनुसन्धान गर्ने

युरो कप २०२४ : इंग्ल्यान्डका खेलाडीहरूविरुद्ध भएको रङ्गभेदको विषयमा यूईएफएले …

टी–२० विश्वकप : वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य

टी–२० विश्वकप : वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य

युरो कप २०२४  : उपाधि दाबेदार मानिएको बेल्जियमकाे पहिलो खेलमेे पराजित

युरो कप २०२४ : उपाधि दाबेदार मानिएको बेल्जियमकाे पहिलो खेलमेे पराजित

टी–२० विश्वकप : न्युजिल्यान्डका फर्गुसनको दुर्लभ  कीर्तिमान

टी–२० विश्वकप : न्युजिल्यान्डका फर्गुसनको दुर्लभ कीर्तिमान

युरो कप २०२४ : रोमानियाले युक्रेनलाई  ३-० गोल अन्तरले हरायाे

युरो कप २०२४ : रोमानियाले युक्रेनलाई  ३-० गोल अन्तरले हरायाे