हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ । 

तिब्बत सरकारले अनुदानस्वरुप  एक हजार क्विन्टल चामल तथा सोही परिमााण्मा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उहाँले सोलार प्यानल वडाका विद्यालयमा जडान गरिने बताउनुभयो । तिब्बतबाट प्राप्त सहयोग हिल्सा नाकामा आइपुगेको र ती सामग्री शीघ्र गाउँ ल्याइने उहाँले बताउनुभयो ।

 बजारको अनुगमन

हुम्ला जिल्ला उद्योग वाणिज्य सङ्घले वैशाख ४ गतेको निर्णयअनुसार स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमन गरेको  छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी नेतृत्वको टोलीमा सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुशीला रोकाया, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीलगायत हुनुहुन्थ्यो । 

Uber ले दिल्लीमा नयाँ सेवा सुरु गर्‍यो, जान्नुहोस् यसले कसरी काम गर्छ?

Uber ले दिल्लीमा नयाँ सेवा सुरु गर्‍यो, जान्नुहोस् यसले कसरी काम गर्छ?

२०२८ सम्ममा भारतकाेको डिजिटल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने

२०२८ सम्ममा भारतकाेको डिजिटल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आ…

सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गर्याे ;  डा. बाबुराम भट्टराई

सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गर्याे ; डा. बाबुराम भट्टराई

सहकारी तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार ९ जनालाई पक्राउ

सहकारी तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार ९ जनालाई पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष  कैलाश सिरोहियाको पक्राउ प्रतिशोध साँध्नका लागि गरिएको हाे ; कांग्रेस नेता कोइराला

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध साँध्नका लाग…

कार्यालयबाट पक्राउ गरेर आफ्नै गाडीमा चालकसहित लगिएका सिरोहियालाई ;  सूर्यविनायक पुर्‍याएर प्रहरीको गाडीमा चढाइयाे

कार्यालयबाट पक्राउ गरेर आफ्नै गाडीमा चालकसहित लगिएका सिरोहियालाई ; सूर्यविन…

कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेको दुईवटा पासपोर्ट रहेको बताए

कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेको दुईवटा पासपोर्ट रहेको बताए