राष्ट्र बैंकले डिजिटल बैंकमार्फत बैंकिङ कारोबार गर्ने प्रस्ताव संसदमा दर्ता

नेपाल राष्ट्र बैंकले डिजिटल बैंकमार्फत बैंकिङ कारोबार गर्न सक्ने गरी ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी  ऐन’ (बाफिया) संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ ।

 अर्थमन्त्री वर्षमान पुनले संसदमा दर्ता गरेको बाफिया संशोधन प्रस्तावमा ऐनको दफा ४९ पछि ४९ (क) थप गरी डिजिटल बैंकको लाइसेन्स दिने प्रस्ताव गरेको हो ।

‘यो ऐन, अन्य प्रचलित कानुन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, सर्त वा निर्देशनको अधीनमा रही डिजिटल बैंकले राष्ट्र बैंकले तोके बमोजिम निक्षेप लिने, कर्जा प्रवाह गर्ने समेतका बैकिङ तथा वित्तीय कारोबार गर्न सक्ने छ,’ प्रस्तावित बाफिया संशोधन विधेयकमा छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा डिजिटल बैंकको अध्ययन गर्ने बताएको थियो । 

कतारमा हमासको कार्यालय बन्द गर्ने अड्कलबाजी तीव्र, इरानले आश्रय दिन्छ ?

कतारमा हमासको कार्यालय बन्द गर्ने अड्कलबाजी तीव्र, इरानले आश्रय दिन्छ ?

जनताको अगाडि झुट बोल्ने मोदी पहिलो प्रधानमन्त्री हुन् – प्रियंका गान्धी

जनताको अगाडि झुट बोल्ने मोदी पहिलो प्रधानमन्त्री हुन् – प्रियंका गान्धी

इलाम–२ : उपनिर्वाचनको मतगणना आज बिहानबाट गौतमबुद्ध सभाहलमा सुरू हुने,मत परिणाम चोक बजारमा डिस्प्ले बोर्डमा देखाइने

इलाम–२ : उपनिर्वाचनको मतगणना आज बिहानबाट गौतमबुद्ध सभाहलमा सुरू हुने,मत पर…

राष्ट्रपतिले अडकाइदिए ८ कानुन संशोधन गर्ने अध्यादेश, लगानी सम्मेलनको औचित्य समाप्त हुने जोखिम

राष्ट्रपतिले अडकाइदिए ८ कानुन संशोधन गर्ने अध्यादेश, लगानी सम्मेलनको औचित्य सम…

बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन

बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?