लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मध्यरातदेखि अन्त्य
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन गए मध्यरातदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन अन्त्य भएकाे प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । । चालु अधिवेशन तीन दिन मात्रै चलेको थियो ।
प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।
अध्ययन बिदा दुरुपयोग गर्ने ४४ प्राध्यापकले फिर्ता गरे ११ करोड रुपैयाँ
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
परराष्ट्रमन्त्री शुक्रबार भारत जाँदै
विज्ञको सुझाव लिएर मात्रै विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउनुपर्छ:…
हुरीले झापामा २ करोडभन्दा बढीको केराखेती नष्ट, बीमा नगर्दा किसान मर्कामा
प्रतिक्रिया