विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन्
काठामाडाैँ। आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।
एकना स्पोर्ट्र्स सिटी लखनउमा हुने यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ मा सुरु हुनेछ। पाँच पटकको विजेता अस्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ भने दक्षिण अफ्रिका टेम्बा बावुमाको कप्तानीमा मैदान उत्रनेछ।जारी प्रतियोगितामा दुबै टोलीले समान एक एक खेल खेलेको छ।
जसमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको थियो। आजको खेलमा जित निकाल्दै दक्षिण अफ्रिका अङ्क तालिकामा माथि उक्लन चाहन्छ भने अस्ट्रेलिया पहिलो अङ्क जोड्न चाहन्छ।
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
परराष्ट्रमन्त्री शुक्रबार भारत जाँदै
विज्ञको सुझाव लिएर मात्रै विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउनुपर्छ:…
हुरीले झापामा २ करोडभन्दा बढीको केराखेती नष्ट, बीमा नगर्दा किसान मर्कामा
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
प्रतिक्रिया