चावहिलमा नेविसंघद्धारा प्रधानमन्त्रीको पुत्ला दोहन (भिडियो सहित )

नेपाल विद्यार्थी संघ काठमाडौले सरकारका असंवैधानिक कार्यका विरुद्ध प्रदर्शन गरेको छ । मुलुकमा प्रतिगमनको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादोहन सहित विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री मनोज वैद्यले जानकारी दिए ।

उनका अनुसार नेविसंघ पशुपति क्याम्पसको संयोजनमा सरकारका असंवैधानिक र प्रतिगामी कार्य, कुशासन, भ्रष्टाचार र मुल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ ।