गोरखामा कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
विश्व्यापिमहामारी रुपममा कोरोना भाइरस बाट दिनका दिन संक्रमित थपिदै गएका छन् ।
आज पनि कोरोना संक्रमित बाट गोरखा पालुङ्टार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
उनमा हिजो साँझ कोरोना पुष्टि भएको थियो ।
उनी मधुमेहका रोगी रहेको र आइसोलेसनमा उपचार भइरहेको अवस्थामा आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना भाइरस संक्रमित बाट हाल्ल सम्मा मृत्यूको संख्या ३३ पुगे ।

कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया