गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित तीन दर्जनभन्दा बढी पालिकालाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले ती पालिकालाई तीन महिनाका ला…