हालैको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक सय आठजनाको शल्यक्रियाबाट उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शल्यक्रिया गरिएकामध्ये ३५ जनाको उपचार भइसकेको र ७३ जना डिस्चार्ज हुने क्रममा छन्। घाइतेमध्…