दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पे नजिकै एम्बुलेन्स दुर्घटनामा परेको छ। जिल्ला अस्पताल बैतडीबाट गर्भवती बोकेर डडेल्धुरा जाँदै गरेको सुप्र०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुध…