नेपाल क्रिकेट संघले आगामी नोभेम्बर ३० देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीहरुको दर्ता सम्पन्न गरेको जनाएको छ । असोज ५ देखि सुरु दर्ता प्रक्रिया १२ गतेसम्म चलेको थियो । जसमा ४२६ जना ने…