रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले च्याम्पियन्स लिगमा योङ ब्वाइजविरुद्ध सानदार जित हासिल गरेको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले योङ ब्वाइजलाई ५–० को फराकिलो अन्तरले हराए…