काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा काठमाडौंले चितवन शक्तिलाई ३–१ को सेटमा पराजित गर्यो।पहिलो सेट…