काठमाडौँ, १८ असोज : मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीयताले देशलाई एक ढिक्का बनाएको बताउनुभएको छ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा आज आयोजित श्रीपुर्राज …