कैलालीमा जुवाखालबाट १० जना समातिएका छन्। हिजो (शुक्रबार) जिल्लाको जानकी गाउपालिका वडा नं २ बढरियास्थित धन बहादुर थारुको घरबाट उनीहरू समातिएका हुन्। उनीहरूलाई जुवातास खेलिरहेका भन्ने सूचनाको आधारमा ३ जोर…