स्पिनरहरु चम्किएको भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन १४ विकेट पतन भएको छ । भारतले पहिलो इनिङको ब्याटिङमा ९ तथा न्युजिल्याण्डले दोस्रो इनिङको ५ विकेट गरेर दिनमा १४ विकेट पतन भएको हो । १४ मध्ये …