अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरानमा इजरायलले गरेको हवाई हमलामा अमेरिका संलग्न नभएको स्पष्टीकरण दिएको छ। बीबीसीका अनुसार इजरायलले इरानविरुद्ध हवाई आक्रमण सुरु गरेको छ। पेन्ट…