यस्तै बद्रीनाथ धाममा पनि तीन यात्रुको मृत्यु भएको छ । यस वर्ष चार धाम यात्रा खुलाइयता अहिलेसम्म १७ भक्तजनले ज्यान गुमाइसकेका छन् । यमुनोत्री, गंगोत्री, बद्रीनाथ र केदारनाथ धामको दर्शन गर्न चाहने पर्यटकको सङ्ख्या…