भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्तित भवनमा आगलागी भएको हो ।घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । आगलागी …