काठमाडौँ, ३ असोज : संविधानसभा सदस्य दुर्गाजयन्ती राईले संविधान कार्यान्वयनमा ठूला राजनीतिक दलका नेताहरु उदासिन देखिएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ खोटाङले आज दिक्तेलमा…