काठमाडौँ, ४ असोजः सहिद स्मृति प्रतिष्ठानले स्थापना गरेको ‘शशिकला स्मृति पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत हुनुभएको छ । संविधान दिवसका अवसरमा आज इल…