प्रचण्ड–नेपाल समूहमा जान लागेको छैन : मन्त्री टोपबहादुर रायमाझी

काठमाडौँ नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा प्रचण्ड माधव समूहमा जान लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
आज मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले विज्ञप्ती जारी गरी रायमाझी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार पार्टीले समृद्ध नेपाल ,सुखी नेपाल को आकांक्षा पूरा गर्ने लक्ष्यका पक्षमा रहेको स्पष्ट गरिएको छ ।