नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पुर्जी

काठमाडौँ नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पुर्जी थमाएको छ 

नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नेकपा दाहाल नेपाल समूहको विरोध सभामा राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री ओलीलाई अपमानजनक टिप्पणी गरेको अभियोगमा सोधपुछका लागि प्रहरीले बिहान १० बजे बोलाएको थियो। सादा पोशकमा लिन गएको प्रहरीलाई पक्राउ पुर्जि ल्याउन भनेकी थिईन ।

त्यसैले प्रहरीले पक्राउ पुर्जि जारी गरेको छ । प्रहरीले नेतृ रामकुमारी झाँक्रीलाई समाउने क्रममा नेकपा दाहाल नेपाल समूहका कार्यकर्ताले नारा जुलुस समेत लगाएका छन् ।