पशुपतिनाथले पनि ओलीको कल्याण गर्दैन : माधव कुमार नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सिएर पशुपतिनाथको मन्त्र जप्न थालेको बताउँछन् । 

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल  नेकपा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभामा माधवकुमार नेपालले सम्बोधन गर्दै पशुपतिनाथले पनि ओलीको कल्याण नगर्ने दाबी गरेका छन् ।