प्रधानमन्त्री ओली सद्दाम हुसेन बन्न खोजे : मोहम्मद महफुज अन्सारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सद्दाम हुसेन बन्न खोजेको प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्य मोहम्मद महफुज अन्सारीले आरोप लगाएका छन् ।

बुधबार नेकपा प्रचण्ड माधव समूहको आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीको हुसेन शैली स्वीकार गर्न नसकिने बताएका हुन् ।सोही क्रममाओलीजस्ता गद्दार नेता अरु कोही नभएको पनि अन्सारीले आरोप लगाए ।