आगामी वैशाख १७ गते देशका ४० र २७ गते ३७ जिल्लामा आमनिर्वाचन गर्ने मन्त्रीपरिषद्को निर्णय

सरकारकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्री मन्त्रीपरिषद्को बैठकले दुइचरणमा ४० र ३७ जिल्लामा गरेर निर्वाचन गर्ने निर्णय गरेको हो ।


वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ। प्रधामन्त्री केपी शर्मा ओलीले पाँच पुसमा संसद विघटन गरेर राष्ट्रपतिले आगामि बैशाख १७ गते र २७ गते चुनाब गर्ने घोषणा गरेकि थिइन् ।