प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज पनि बहस सुरु

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट बहस शुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुसको पाँच गते संसद विघटन गरेपछि अदालतमा १३ वटा मुद्दा सर्वोच्च  अदालतमा परेको छ । काुनन व्यवसायीहरुको बहस सकिएपछि सोमबारबाट सरकारीपक्षले बहस थालेका छन् । आइतबार सरकारी निवेदनहरुको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको थियो ।