‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ :गृहमन्त्री थापा

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुरले नारायणहिटी दरबारको प्रागंणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेकपा माधव प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावालाखेल स्थीत चिडियाखानामा लगेर थुन्ने धाराणा राखेका हुन । सोही कार्यक्रममा बोल्दै थापाले प्रचण्डलाई लक्षित गर्दै े ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’ यस्ता आन्दोलान आन्दोलन गर्नेहरूप्रति सचेत रहन गृहमन्त्री थापाले आग्रह गरेका छन् ।