नारायणहिटी दरबार संग्राहलय अगाडि नेकपा ओली समूहको शक्ति प्रदर्शन

काठमाडौँ नेकपा ओली समूहले काठमाडौँको नारायणहिटी दरबार अगाडि शक्ति प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो ।
नेकपा ओली समूहले नारायणहिटी दरबार संग्राहलयकाे अगाडि आमसभा जारी छ । उक्त आमसभालई सभालाई सम्बोधन गर्न कार्यक्रम जारीे छ । प्रधानमन्त्री एवं पार्टीका शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्दैछन् ।