प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज पनि बहस सुरु

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज पनि बहस सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुसको पाँच गते संसद विघटन गरेपछि अदालतमा १३ वटा मुद्दा अदालतमा परेको छ । काुनन व्यवसायीहरुको बहस सकिएपछि सोमबारबाट सरकारीपक्षले बहस थालेका छन् । बिहिबार सरकारी निवेदनहरुको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको थियो ।