प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ हेर्दाहेदैमा ,सोमबार पुन बहस हुने

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानून व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा भोली सोमबारका लागि तोकिएको छ ।