भुलबस ‘श्री ५ को सरकार’ भनेको भन्दै मन्त्री थापाले फेसबुक मार्फत मागि मागे

काठमाडौँ खानेपानी मन्त्री मणिचन्द्र थापाले "श्री ५ को सरकार भनेकोमा" आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका हुन्।

सुर्खेतको वीरेनद्रनगरमा शनिबार आयोजित नेकपाको ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले "श्री ५ को सरकारको तर्फबाट" भनेका थिए । नेपाल सरकार भन्नु पर्ने ठाउँमा अन्यथा भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी माफी मागेका छन् । ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाको भनाइको चौतर्फी आलोचना भइरहेको छ ।