प्रधानमन्त्रीको हुकुमी शासन हेर्ने कि संविधान हेर्ने :अधिवक्ता बिडारी

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनवाई आज पनि जारी छ । रिट निवेदकका तर्फबाटराष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले संविधान हेरेर प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा किनारा लगाउनु पर्ने बताएका छन् । शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै बिडारीले प्रधानमन्त्रीको हुकुमी शासन हेर्ने कि संविधान हेर्ने भनेर प्रश्न गरेका छन् ।