ओलीले संघीयता ,गणतन्त्रलाई खारेज गर्न चाहिरहेका : अध्यक्ष नेपाल

काठमाडौँ प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले संघीयता नै खारेन गर्न चाहेको आरोप लगाएका छन् । 

प्रचण्ड माधव समूहको पार्टी कार्यलय पेरिसडाँडा बैठकमा सम्बोधनका क्रममा ओलीले संघीयता ,गणतन्त्रलाई खारेज गर्न चाहिरहेका अध्यक्ष नेपालले आरोप लगाएका छन् ।जनसंघर्ष समितिको सचिवालय बैठकमा सम्बोधन गर्दै संसद विघटन गर्ने ओलीको कदमविरुद्ध जनता सडकमा उत्रीसकेकाले संसद पुनस्र्थापना भएर छोड्ने नेपालले दाबी गरेका छन् ।