संसद विघटन पुन स्थापनाको पक्षमा छु : बामदेव गौतम

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा प्रतिनिधि सभा पुन स्थापित भइदियोस भन्ने लागेको जानकारी दिएका छन् ।

पछिलो नेकपाको राजनीतिक अवस्थालाई पुन एकतामा ल्याउने प्रयत्नमा लागेको बताँउछन् बामदेव गौतम । उक्त कार्यक्रममा सम्बोधनका क्रममा संसद विघटन पुन स्थापनाको पक्षमा रहेको घारणा व्यक्त गरेका छन् । सोही क्रममा संवैधानिक इजलासले गरेको निर्णयलाई आफुहरुले मानुपर्ने बताएका छन् ।