नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलन सार्वजनिक ३० गते देशभर प्रदर्शन

काठमाडौँ सांसद विघटनको विरोधमा प्रतिपक्ष दल नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । सानेपा स्थीत पार्टी कार्यलयमा बसेको केन्द्रीय समितिको बैठकले यही माघ १९ गते , २४ गते र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने बैठको निर्णय हो । तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा ३० गते हुने ।