लोकतान्त्रिक अधिकार प्रयोग गरेर हामीहरुले जिताएको सेवकले हामी माथि दमन गर्यो : नारायण वाग्ले

काठमाडौँ  प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनका क्रममा सरकारले बर्बर दमन गरेको भन्दै तेस्रो जनआन्दोलन सुरु भएको लेखक तथा पत्रकार नारायण वाग्लेले जानकारी दिएका छन् ।

लोकतान्त्रिक अधिकार प्रयोग गरेर हामीहरुले जिताएको सेवकले हामी माथि दमन गर्यो । शान्तिपूर्ण आन्दोलन गर्छौ भनेर खाका खोरेका थियौ तर सरकारले बर्बर, दमन गर्यो ।साथीहरु अब तेस्रो जनआन्दोलन सुरु भएको बताँउछन वाग्ले । उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको थियो ।