संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भन्नेहरु देश विरोधी हुन् :केपी अ‍ोली

काठमाडौँ प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा ओलीले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भन्नेहरु संविधान विरोधी , लोकतन्त्र विरोधी , देश विरोधी हुन भनेर प्रचण्ड - माधव पक्षलाई लक्षित गरेर भनेका हुन् ।