थप दुई जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका–७० वर्षीय एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा पुरुषको सोमबार राति ११ बजेर २० मिनेटमा मणिपाल अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिए ।७० वर्षीय पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भदौ २५ गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी, वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत गोरखाको बारपाक सुलिकोट–८ की ६३ वर्षीया महिलाको सोमबार मृत्यु भएको निर्देशनालयले मंगलबार जानकारी दिएको छ । ती महिलामा भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि क्यान्सर रोगी थिए ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया