पोखरमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु
पोखरा । पोखरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
पोखरा-१० की ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड-१९ उपचार केन्द्रको आईसीयुमा उपचारत आज मंगलबार मृत्यु भएको हो ।
उनलाई स्वास्थ्य समस्या देखिएपछि पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो ।
उनको कोरोना संक्रमणको आशंकामा भएपछि स्वाब लिइएको र रिपोर्ट पोजेटिभ आएपछि सोमबारै उनलाई
प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा सारिएको थियो ।निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
महोत्तरीका १६ कामदार भारतमा बन्धक
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
प्रतिक्रिया