यु १९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध पहिलो खेल खेल्दै
आइसिसी महिला यु १९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ।
नेपालले थाइल्याण्डसँग खेल्दै छनोट यात्रा सुरु गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुनेछ।एशिया छनोट प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।
छनोट खेल्ने अन्य दुई टोलीमा थाइल्याण्ड र कुवेत छन्। नेपालको खेल अगाडि युएई र कुवेत खेल्दैछन्।आजदेखि यूएईमा आजदेखि आईसीसी अण्डर १९ महिला टी २० विश्वकप एशिया छनोट सुरु भएको हो।
प्रतिक्रिया