कुम्भकर्ण हिमाल र माङ्हिम
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ)हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायहरुले निर्माण गरेको मङ्हिम(मन्दिर) । किरात समुदायहरुले फक्ताङलुङ हिमाललाई पवित्र तिर्थस्थलको रुपमा लिने गर्दछन् । तस्बिरः दिलकुमार लिम्बू÷रासस
प्रतिक्रिया