विश्वकप लिग टू : अमेरिका विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

आइसीसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय क्रिकेटमा अमेरिका विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

डालासमा घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेपालको टिम यस प्रकार छ ।

अनिल साह, आशिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र लतिल राजवंशी ।