कांग्रेसका महामन्त्री थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेबीच

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहीबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका छन् । उनीहरुबीच दिल्लीमै भेट भएकाे हाे ।